दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस कार्यविधिको नाम “कानूनी संग्रहहरुलाई अद्यावधिक गर्ने र  वेवसाइटमा प्रकाशन गर्ने सम्बन्धी कार्यविधि, २०७०” रहेको छ ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।